काठमाडौं, १७ जेठ । मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक साढे २ बजेका लागि बोलाइएको छ ।
एक मन्त्रीका अनुसार बैठकमा कोरोना महामारी, सरकारको बजेटका विषयमा आएका टिकाटिप्पणीलगायतका विषयमा छलफल हुने सक्नेछ ।











प्रतिक्रिया