
काठमाडौँ, १६ जेठ । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १५ गतेदेखि लागू हुनेगरी ४३० कैदीहरूको कैद मिनाहाको घोषणा गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको थियो ।

यी हुन् कैद मिनाहा हुनेहरुः












प्रतिक्रिया