५ मंसिर २०८३, शनिबार

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेससहितका विपक्षी गठबन्धनको बैठक बस्दै छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक अहिले केही समयपछि बस्दैछ ।

सभापति देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको उपस्थिति रहेको छ ।