९ कार्तिक २०८३, सोमबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढ्यो १५ प्रतिशत रासन भत्ता

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १५ जेठ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको जानकारी गराएका थिए ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन ।