८ कार्तिक २०८३, आइतबार

६.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने सरकारको अनुमान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले आगामी वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुतका क्रममा कोरोना महामारीलाई नियन्त्रण गर्ने तथा आर्थिक पुनरुत्थान हुने अनुमानका आधारमा यो वृद्धिदर आंकलन गरिएको बताए ।

त्यस्तै, आगामी आर्थिक वर्षको मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित हुने सरकारको अनुमान छ ।