१५ कार्तिक २०८३, आइतबार

निषेधाज्ञामा २० युनिटसम्म विद्युत महसुलमा शत प्रतिशत छुट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । निषेधाज्ञाको समयमा २० युनिटसम्म विद्युत खपत गर्नेलाई सरकारले शत प्रतिशत छुट दिने भएको छ ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।