१५ कार्तिक २०८३, आइतबार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

शनिबार सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालका लागि बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रणमा सरकार केन्द्रीय रहेको बताएका छन् । उनले काेराेनाविरुद्धकाे खाेपका लागि २६ अर्ब ७५ कराेड बजेट विनियाेजन गरेकाे छ ।