
काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् ।
शनिबार विधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले बजेटसम्बन्धी आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।
आजै बसेको मन्त्रिपरिषदको बैठकले ३ वटा अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।













प्रतिक्रिया