१४ कार्तिक २०८३, शनिबार

कोरोनाविरुद्धको दोस्रो डोजसहित सबै वयस्कलाई खोप व्यवस्था गर्छौँ: प्रधानमन्त्री ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

त्यस्तै, उनले सबै वयस्क नागरिकलाई खोपको व्यवस्था गर्ने पनि बताए ।

नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए ।