५ मंसिर २०८३, शनिबार

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ ।

मल्लको उपचारको क्रममा काठमाडौंको निदान अस्पतालमा बिहीबार बिहान निधन भएको हो ।

उनी लामो समयदेखि निमोनिया र मुटुरोगबाट पीडित थिए । मल्ललाई २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

पूर्व राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका मल्ल कांग्रेसमा प्रवेश गरेर कांग्रेस महासमिति सदस्यसमेत थिए ।