
काठमाडौँ, ११ जेठ । काठमाडौँ उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा बढाउने निर्णय भएको छ ।
मंगलबार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेको हो ।
कोरानाभाइरस संक्रमणको चेन ब्रेक गर्नका लागि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।












प्रतिक्रिया