
काठमाडौँ, ११ जेठ । काठमाडौँ उपत्यकामा जेठ १४ गतेदेखि किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गरिने भएको छ ।
मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको बताइएको छ ।
अब साग–सब्जी पसल मात्र खोल्न पाइने भएको छ । कोभिड–१९ को चेन ब्रेक गर्नका लागि यो निर्णय लिइएको बताइएको छ ।












प्रतिक्रिया