
काठमाडौँ, १० जेठ । सत्तारुढ दल नेकपा एमालेले विपक्षी दलका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी थालेको छ ।
बालुवाटारमा बसिरहेको स्थायी कमिटीको बैठकले हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्ने तयारी थालेको बुझिएको छ ।
यसअघि स्पष्टिकरण मात्रै मागेकोमा अहिले भने पार्टीले कारवाही नै गर्ने तर्फ अघि बढेको बताइएको छ ।












प्रतिक्रिया