काठमाडौं, ९ जेठ । एमालेका नेता घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरूलाई विभाजन देखाएर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन् ।
आइतबार विहान फेसबुक स्टाटस लेखेर भुसालले सत्ताधारी वर्गले जतिजति त्यस्तो चर्तिकला देखाउँछ क्रान्तिले त्यति नै वैधता पाउने बताएका छन् ।
भुसालले सत्ताले व्यक्तिमा समस्या देख्ने र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपाय अपनाउने पनि बताएका छन् ।











प्रतिक्रिया