१४ कार्तिक २०८३, शनिबार

स्वीजरल्याण्डबाट आइपुग्यो ९४ करोड बराबरको स्वास्थ्य सामाग्री

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । स्वीजरल्याण्ड सरकारबाट अनुदान स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री शनिबार नेपाल आइपुगेको छ ।

स्वीस राजदूत एलिजावेथ भोन क्यापीलरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् । केही दिन अघि स्वीस राजदूतसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसबारे जानकारी लिँदै संवाद गरेका थिए ।