१४ कार्तिक २०८३, शनिबार

आफूहरुको हस्ताक्षर दुरुपयोग भन्दै एमाले सांसदहरुद्वारा विराेध

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । नेकपा एमालेका सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

शुक्रबार विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दावी गर्ने पत्रमा आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, नारायण खतिवडा, जसकुमार राई र गणेश पहाडीले विरोध जनाएका छन् ।