
काठमाडौँ, ७ जेठ । नेकपा एमालेको कार्यदलको बैठक प्रमुख एजेण्डामा प्रवेश नगरी नै सकिएको छ ।
नेपाली काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेकोमा एमालेका नेता माधवकुमार नेपाल पक्षकै सांसदहरुबीच दुई थरी मत देखिएको छ ।
कार्यदलमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए ।
माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।












प्रतिक्रिया