५ मंसिर २०८३, शनिबार

लमजुङ केन्द्र रहेको भूकम्प गयो, काठमाडौंसम्म धक्का

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । लमजुङ केन्द्र बिन्दु भएको ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।

बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको छ ।