१४ कार्तिक २०८३, शनिबार

गुल्मी र रुपन्देहीमा एकै दिनमा थप १० जना कोरोना संक्रमितको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । गुल्मी र रुपन्देहीमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार लुम्बिनी प्रादेशिक अस्पतालले एक सूचनामार्फत सोही अस्पतालमा ४ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, गुल्मीमा पनि आज ६ जनाको मृत्यु भएको छ ।