
काठमाडौँ, ३ जेठ । कर्णाली प्रदेशमा नयाँ दुई मन्त्रीले पद तथा गोपनियताको सोमबार शपथ लिएका छन् ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।












प्रतिक्रिया