८ कार्तिक २०८३, आइतबार

वेबसाइटमार्फत नबिल आईकार्डको निवेदन दिन पाइने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नबिल बैंकले आफ्ना ग्राहकहरूको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा नबिल आईकार्ड सेक्सनमा गइ अपलाई विकल्प छानि नबिल आईकार्डको लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्ने बैंकले विज्ञप्तिमा जनाएको छ ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैस“ग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्ıमा ९०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन् ।