१४ कार्तिक २०८३, शनिबार

महामारी नियन्त्रणका लागि सरकारले विज्ञ र निजी क्षेत्रसँग छलफल गर्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । सरकारले कोरोनाभाइरस संक्रमण महामारी नियन्त्रणमा गम्भीर बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको बैठक बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार बैठक अपराह्न ४ बजे हुनेछ ।

विज्ञ तथा निजी क्षेत्रको सुझाव लिएर सरकारले थप रणनीति तयार गर्ने बुझिएको छ ।