बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कांग्रेस उप–सभापति गच्छदारलाई पत्नी शोक

दैनिक नेपाल २०७८ जेठ १ गते ७:३२

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्तीको निधन भएको छ ।

कांग्रेस नेता गच्छदारकी पत्नि निर्मला गच्छदारको शनिबार बिहान काठमाडौंमा निधन भएको हो । निर्मला गच्छदारको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित