१४ कार्तिक २०८३, शनिबार

जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेको छ ।

सो पक्षको बिहीबार बसेको बैठकले नेता महतोलाई संसदीय दलको नेता चयन गरेको हो ।

महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको दावी गरिएको छ ।