
सुर्खेत, ३० वैशाख । सुर्खेतमा थप दुई साता निषेधाज्ञा थपिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी आगामी २ सातासम्म निषेधाज्ञा थप्ने निर्णय गरिने भएको छ ।
अझै कडाइका साथ निषेधाज्ञा लागू गरिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्यालठट्टा गर्न थालेपछि अब लागु हुने निषेधाज्ञा अवधिमा थप कडाई गर्ने तयारी भएको बताए ।












प्रतिक्रिया