२ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूतबीच संवाद

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेण्डी बेरीबीच आज संवाद भएको छ ।

अमेरिकाले अर्को साता नेपाललाई स्वास्थ्य सामाग्रीहरू सहयोग गर्ने भएको छ । त्यस्तै, उनीहरुबीचको संवादमा कोरोना नियन्त्रणबारे छलफल भएको छ ।