१४ कार्तिक २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् ।

नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा शाह वुधबार बेलुका ८ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भएर उनी डिस्चार्ज भएका हुन् ।

उनी १९ दिनअघि कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका थिए । पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।