१४ कार्तिक २०८३, शनिबार

पार्टी विभाजन हुने भए म राजीनामा दिन्नँ: सांसद जयकुमार राई

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) माधव नेपाल पक्षका सांसद जयकुमार राईले पार्टी विभाजन हुने भए आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ का सांसद राईले आफू पार्टी एकताको पक्ष भएको भन्दै राजीनामाले पार्टी विभाजन हुन्छ भने आफू त्यो पक्षमा नरहेको बताएका छन् ।

उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्र्ने बताउँदै पार्टी एकताको पहल र प्रयत्न भइरहेको बताए ।

उनले नेताहरुलाई झगडा छोडेर वार्ता र सहमतिका साथ अगाडि बढ्न पनि आग्रह गरे ।