१४ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमणबाट रौतहट अस्पतालका सञ्चालकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । कोरोना संक्रमणबाट रौतहटको गरुडास्थित रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको मृत्यु भएको छ ।

मंगलबार काठमाडौँस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।