काठमाडौं, २८ वैशाख । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको परिवारजनले बताएका छन् ।
उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।











प्रतिक्रिया