६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमणका कारण डोल्पाका मेयर ओमबहादुर बुढाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण डोल्पाका मेयर ओमबहादुर बुढाको आज काठमाडौंमा मृत्यु भएको छ ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर बुढाको शनिबार काठमाडौंको सुमेरु अस्पतालमा मृत्यु भएको हो ।

यसअघि डोल्पाकै नेता पूर्वमन्त्री मोतिप्रसाद पहाडीको दुई दिनअघि निधन भएको थियो ।