
काठमाडौं, २५ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६३२ पुगेको छ ।
यस्तै आज ३ हजार ३७० जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसलाई परास्त गर्नेको संख्या २ लाख ९८ हजार ७६५ जना पुगेको छ ।















प्रतिक्रिया