९ कार्तिक २०८३, सोमबार

संखुवासभामा पनि निषेधाज्ञा लगाउने निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, २५ वैशाख । कोरोनाभाइरसको सङ्क्रमण फलिने क्रम बढेसँगै संखुवासभामा पनि निषेधाज्ञा लगाइने भएको छ ।

वैशाख २६ गते आइतवार राति १२ बजेदेखि जेठ २ गतेसम्म निषेधाज्ञा लगाइनेछ ।

शुक्रवार कोभिड–१९को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

शुक्रवारसम्म संखुवासभामा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । अहिले आइसोलेशनमा १४ जान बसिरहेका छन् ।