बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

शुक्रबार सात प्रदेश र ७७ जिल्लामा कति थपिए कोरोना भाइरसका संक्रमित ?

दैनिक नेपाल २०७८ वैशाख २४ गते १८:२४

काठमाडौं, २४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४९९४ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५४ जना संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश १ मा ७१५ जना, प्रदेश २ मा ४३३ जना, गण्डकी प्रदेशमा ७९९ जना, लुम्बिनी प्रदेशमा १६२२ जना र सुदूरपश्चिम प्रदेशमा ४०६ जना संक्रमित थप भएका छन् ।

आज कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?

आज प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, खोखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा २७३, सङ्खुवासभामा १५, सुनसरीमा ९८ र सोलुखुम्बुमा २ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा १०६, पर्सामा १३०, बारामा ३६, महत्तोरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा ३,०८९ काभ्रेपलाञ्चोकमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१ जना, ललितपुरमा ६४३, सिन्धुपाल्चोकमा २३ र सिन्धुलीमा २१ जना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासी पश्चिममा ८७, पाल्पामा ८०, प्युठानमा ७, बर्दियामा २४, बाँकेमा २२२, रुकुमपूर्वमा २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा ३९३, गोर्खामा ८३, तनहुँमा ४७, नवलपरासी पूर्वमा १००, पर्वतमा ६१, मनाङमा १, मुस्ताङमा ०, म्याग्दीमा ४४, लमजुङमा २२, बागलुङमा ७ र स्याङ्जामा ४१ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासी पश्चिममा ८७, पाल्पामा ८०, प्युठानमा ७, बर्दियामा २४, बाँकेमा २२२, रुकुमपूर्वमा २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जना संक्रमित थपिएका छन् ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, दैलेखमा २८, मुगुमा ०, रुकुमपश्चिममा ०, सल्यानमा १०, सुर्खेतमा ५ र हुम्लामा ३ जना संक्रमित थपिएका छन् ।

र, सुदूरपश्चिम प्रदेशको अछाममा ६२, कञ्चनपुरमा ४५, कैलालीमा १२५, डडेल्धरामा ३०, डोटीमा २४, दार्चुलामा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा ११४ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित