शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भुवन र प्रविणको ‘म मरे पनि चुरा पोते’

दैनिक नेपाल २०७८ वैशाख २४ गते १५:०९

काठमाडौं, २४ वैशाख । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बजारमा आएको छ ।

भुवनले संगीत दिएको गीतमा स्वर नेपाल आइडबाट उदायका गायक प्रवीन बेडवालको छ । खेमराज राईले लेखेको गीतलाई कृष्ण लिम्बू साउदेनले एरेन्ज गरेका छन् भने किरोश थापाको मिक्सिङ गरेका छन् । गीत युट्युब च्यालन ‘परी सिने संगीत’मार्फत बजारमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित