शुक्रबार, ३१ वैशाख २०७८
DainikNepal.com
शुक्रबार, ३१ वैशाख २०७८

आईपीएल २०२१ क्रिकेट प्रतियोगिता स्थगित

दैनिक नेपाल २०७८ वैशाख २१ गते १४:३४

नयाँ दिल्ली, २१ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित