५ मंसिर २०८३, शनिबार

पोखरेलको राजीनामा स्वीकृति, यादवले दिए कामचलाउको अधिकार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् ।

पोखरेलले संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट आइतबार बिहान राजीनामा दिएका थिए । पोखरेलको राजीनामा प्रमुख यादवले स्वीकृत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख यादवले संविधान बमोजिम अर्को व्यवस नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न जिम्मेवारी दिएको प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता चिरञ्जीवी पौडेलले बताएका छन् ।