मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सर्वप्रथम अनि सर्वशक्तिशाली, मारुती सिमेन्ट हो, नेपालकै पहिलो ५३ ग्रेडको आपीसी सिमेन्ट

दैनिक नेपाल २०७८ वैशाख १८ गते १६:१८


काठमाडौँ, १८ वैशाख । मारुती सिमेन्ट आज भन्दा १५ वर्ष अगाडि नै नेपाली सिमेन्ट जगत्मा एउटा महानायकको भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।

पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मनटेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

हालै मात्र, नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर बिभाग बाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्बशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनि बन्न सफल भएको छ साथै यो भन्दा अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनि दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको छ ।

जसले गर्दा अब यो नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ । यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभावहरु, कनट्रयाक्टरहरु, इन्जिनियरहरु, शुभ-चिन्तकहरु तथा मारुती सिमेन्ट संग आबद्द सम्पूर्ण सहकर्मीहरुलाइ दिन चाहन्छौ साथै कम्पनीको तर्फ बाट आभार ब्यक्त पनि गर्दछौ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ् आफ्नो गुणस्तरलाई अझनिखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रही-रहने कम्पनीका ब्राण्ड & मार्केटिंग प्रमुख राजु श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित