शुक्रबार, ३१ वैशाख २०७८
DainikNepal.com
शुक्रबार, ३१ वैशाख २०७८

चीनमा पनि देखियो कोरोना भाइरसको भारतीय भेरियन्ट

दैनिक नेपाल २०७८ वैशाख १८ गते ११:४५

बेइजिङ, १८ वैशाख । चीनबाटै उत्पन्न भएको कोरोना भाइरसको भारतीय भेरियन्ट चीनमा पनि भेटिएको छ ।

कोरोना भाइरसको बी १६१७ भेरियन्ट पुष्टि भएको दाबी चिनियाँ अधिकारीहरुले गरेका छन् । कोरोनाको भारतीय भेरियन्ट फेला परेपछि चीनमा हाई एलर्ट जारी गरिएको बताइएको छ ।

कोरोना भाइरसको पछिल्लो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएकाले यसलाई भारतीय भेरियन्ट भन्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित