
बेइजिङ, १८ वैशाख । चीनबाटै उत्पन्न भएको कोरोना भाइरसको भारतीय भेरियन्ट चीनमा पनि भेटिएको छ ।
कोरोना भाइरसको बी १६१७ भेरियन्ट पुष्टि भएको दाबी चिनियाँ अधिकारीहरुले गरेका छन् । कोरोनाको भारतीय भेरियन्ट फेला परेपछि चीनमा हाई एलर्ट जारी गरिएको बताइएको छ ।
कोरोना भाइरसको पछिल्लो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएकाले यसलाई भारतीय भेरियन्ट भन्न थालिएको छ ।















प्रतिक्रिया