१४ कार्तिक २०८३, शनिबार

प्रदेश १ मा २९१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । प्रदेश १ मा थप २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर २९१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको जनाएको छ ।