
कैलाली, १६ वैशाख । बर्दगोरीया गाउँपालिका–१ कट्टिपुर बस्ने लिल बहादुर बुढाका छोरा १० वर्षीय टंक बहादुर बुढाको सोही ठाउँस्थित कांडा नदीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको बर्दगोरीया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया