२ कार्तिक २०८३, सोमबार

नेपाल बन्यो त्रिदेशीय क्रिकेट कपको च्याम्पियन, टि-२० मा कीर्तिमानी जीत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । नेपालले त्रिदेशीय टि-२० क्रिकेट कपको उपाधि चुमेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा शनिबार भएको सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डविरुद्ध १४२ रनको कीर्तिमानी विजय हासिल गरेको हो ।

नेपालले नेदरल्याण्डसामु २३९ रनको चुनौती पेश गरेको थियो ।