
गुल्मी, १० वैशाख । रेसुङगा नगरपालिका–३ भाडगाँउ बस्ने पुर्ण बहादुर केसीको सोही नगरपालिका–६ खाला चेक्मीस्थित पार्किङ गरी राखेको अनटेष्ट लेखिएको ट्याक्टरमा बिहीबार राति आगलागी हुँदा जलेर नष्ट भएको छ ।
आगलागी हुनुको कारण हाल खुल्न सकेको छैन ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया