
काठमडौँ, ८ वैशाख । नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीको निर्णयविरुद्धको सर्वोच्चमा दर्ता गर्न खोजेको रिट दर्ता हुन सकेन ।
वुधबार समय अभावका कारण रिट दर्ता नभएको हो । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बैठकले नेता नेपाललगायतलाई स्पष्टिकरण सोधिएका विरुद्ध उनीहरु रिट दर्ता गर्न सर्वोच्च पुगेका थिए ।
रिटमा पार्टीको निर्णय कार्यान्वयन नगराउन भनिएको छ ।












प्रतिक्रिया