१४ कार्तिक २०८३, शनिबार

किन रोकियो विदेश उड्न लागेका १२२ जनालाई ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । नक्कली पीसीआर रिपोर्ट भएको हुनसक्ने भन्दै विदेश उड्न लागेका १२२ जनालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएको छ ।

उनीहरुलाई अध्यागमन विभागले रोकेको हो । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा उनीहरुलाई विदेश उड्नबाट रोक लगाइएको हो ।