१४ कार्तिक २०८३, शनिबार

माओवादी स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कुनै ठोस निर्णयबिना सकिएको छ ।

मंगलबार कोटेश्वर पोरिसडाँडामा बसेको बैठकले सरकारलाई दिएको समर्थन लिनेबारे कुनै निर्णय गरेन ।

त्यस विषयमा छलफल भए पनि समर्थन फिर्ता लिने निर्णय भने भएन । बैठक भोलि पनि बस्ने बताइएको छ ।