बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कोरोना संक्रमण तीव्र बनेपछि काठमाडौँमा सवारी साधनमा नयाँ नियम लागू

दैनिक नेपाल २०७८ वैशाख ७ गते १५:५५

काठमाडौँ, ७ वैशाख । नयाँ भेरियन्टको कोरोनाभाइरस संक्रमण तीव्र बन्दै गएपछि काठमाडौँमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागू भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले सरकारले सोमबार गरेको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तर्फ अग्रसर भएको हो ।

नयाँ नियममा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित