१४ कार्तिक २०८३, शनिबार

नेपाल–खनाल पक्षले बस्यो आकस्मिक बैठक

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आकस्मिक बसेको छ ।

उनीहरु पक्षको केही सांसदहरुलाई पार्टीले स्पष्टिकरण सोधेपछि उनीहरुको आकस्मिक बैठक बसेको हो ।