शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले अंक बाँडे

दैनिक नेपाल २०७८ वैशाख ४ गते १०:०८

Everton’s English midfielder Ben Godfrey (L) vies with Tottenham Hotspur’s South Korean striker Son Heung-Min (C) during the English Premier League football match between Everton and Tottenham Hotspur at Goodison Park in Liverpool, north west England on April 16, 2021. (Photo by PETER POWELL / POOL / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or ‘live’ services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. /

लण्डन, ४ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् ।

राति भएको खेलमा एभर्टन र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

टोटेनहमका ह्यारी केन र एभर्टनका गिल्फी सिगुर्डसनले दुईरदुई गोल गरे । टोटेनहमका केनले २७ औं र ६८ औ मिनेटमा तथा सिगुर्डसनले ३१ औं र ६२ औं मिनेटमा गोल गरेका हुन् ।

बराबरीसँगै टोटेनहम ३२ खेलमा ५० अङ्क जोडेर सातौं स्थानमा रहेको छ । एभर्टनले ३१ खेलमा ४९ अङ्क जोडेको छ । एभर्टन आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित