काठमाडौं, १ वैशाख । नबिल बैंकले नया“ वर्ष २०७८ को अवसरमा ग्राहक महानुभावहरूका लागि कार्ड प्रोडक्टमा विभिन्न छुट प्याकेज सहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले नबिल ईकार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।
छुट अफर २०७८ वैशाख महिनाभरि नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरूले अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया